अब चेक बाउन्समा पनि मिलापत्र हुने

काठमाडौँ। अब चेक बाउन्सको केसमा पनि पीडित पक्ष र प्रतिवादीले मिलापत्र गर्न पाउने भएका छन्। महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिको बैठकले यस्तो व्यवस्थासहितको निर्णय गरेको हो। 

यसअघि मिलापत्रको व्यवस्था थिएन। निणर्यमा भनिएको छ “बैकिङ कसुर मुद्दामा पीडितपक्ष प्रतिवादीले मिलापत्र गराई पाऊँ भनी निवदेन दिएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११७ (२) अनुसार कारवाही अघि बढाउने।” 

अर्थतन्‍त्र अपराध

अब चेक बाउन्समा पनि मिलापत्र हुने

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ २०:०४
सारांशमा :
  • अब चेक बाउन्सको केसमा पनि पीडित पक्ष र प्रतिवादीले मिलापत्र गर्न पाउने भएका छन्।
पूरा पढ्नुहोस्

सिफारिस