स्वास्थ्यकर्मीलाई जोखिम भत्ता तत्काल दिन कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ।

“स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन। यसले गर्दा स्वास्थ्यकर्मीहरूको मनोबल खस्किएको छ,” कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यकर्मीहरूको बिमा र जोखिमभत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस्।”

अस्पतालहरूमा आवश्यक स्वास्थ्यकर्मीहरूको व्यवस्था गर्न पनि कांग्रेसले भनेको छ।

स्वास्थ्य

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता तत्काल दिन कांग्रेसको माग

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ २०:५७
सारांशमा :
  • नेपाली कांग्रेसले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ।
पूरा पढ्नुहोस्

सिफारिस