पछिल्लो चौबिस घण्टामा २२ स्थानमा आगलागी, करिब ४० लाखको क्षति 

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका २२ स्थानमा ठूला आगलागीका घटना भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटना सोमबार बिहान १० बजेदेखि मङ्गलबार बिहान १० बजेसम्म भएका हुन्।

आगलागीका घटनामा परी एकजनाको मृत्यु र दुईजना घाइते भएको प्राधिकरणले जनाएको छ। आगलागीका घटनाले ३९ लाख ९१ हजार २०० रूपैयाँ बराबरको क्षति गरेको छ। 

सुरक्षा

पछिल्लो चौबिस घण्टामा २२ स्थानमा आगलागी, करिब ४० लाखको क्षति 

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ २०:४६
  • पछिल्लो चौबिस घण्टामा देशका २२ स्थानमा ठूला आगलागीका घटना भएका छन्।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटना सोमबार बिहान १० बजेदेखि मङ्गलबार बिहान १० बजेसम्म भएका हुन्।

सिफारिस