चीनको आयात-निर्यात दुवै बढ्यो

काठमाडौं। मार्चमा चीनको आयात-निर्यात दुवै बढेको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोरोना नियन्त्रणमा लिएसँगै अर्थतन्त्रमा निरन्तर सुधार आएको हो। 

पछिल्लो समय संसारभरि नै चिनियाँ सामानको माग बढेको अधिकारीहरू बताउँछन्। अघिल्लो वर्षको तुलनामा चीनको आयात ३८.१ प्रतिशत र निर्यातमा पनि ३०.६ प्रतिशतले वृद्धि भएको छ। चिनियाँ भन्सार प्रशासनको तथ्यांकमा त्यहाँको समग्र व्यापार बचत १३.८ अर्ब डलर रहेको उल्लेख छ। 

अर्थतन्‍त्र अन्तर्राष्ट्रिय

चीनको आयात-निर्यात दुवै बढ्यो

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १९:४८
सारांशमा :
  • विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोरोना नियन्त्रणमा लिएसँगै अर्थतन्त्रमा निरन्तर सुधार आएको हो। 
पूरा पढ्नुहोस्

सिफारिस