भारतमा सबैभन्दा बढी बिक्री हुने गाडी मारुती सुजुकी!

काठमाडौं। मारुती सुजुकी इन्डिया (एमसीआई)ले मंगलबार २०२०-२०२१ मा आफ्ना उत्पादन स्विफ्ट, बलेनो, वागनआर, अल्टो र डिजायर कारको बिक्री क्रमशः शीर्ष पाँच मोडलमा परेको दाबी गरेको छ। 

एमसीआईले लगातार चौथो वर्ष (३०% हिस्सा) आफ्ना कारहरू भारतमा बढी बिक्री हुने पाँच मोडलमा पर्न सफल भएको दाबी गरेको हो।

मारुती सुजुकीको सात लाख ८२ हजार कार बिक्री भएको जनाइएको छ।

अटो

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ २०:२०
सारांशमा :
  • एमसीआईले लगातार चौथो वर्ष (३०% हिस्सा) आफ्ना कारहरू भारतमा बढी बिक्री हुने पाँच मोडलमा पर्न सफल भएको दाबी गरेको हो।
पूरा पढ्नुहोस्

सिफारिस