उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौं। रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम आज सम्पन्न भएको छ।

तालिम चैत १६ गतेबाट सुरु भएको थियो। तालिमको समापन आज प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले गरेका हुन्। 

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तालिमका सहभागीहरूले राष्ट्रिय सुरक्षासम्बन्धी विविध आयामबारे यथेष्ट ज्ञान हासिल गरेको विश्वास व्यक्त गरे।

सुरक्षा

उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १९:१९
सारांशमा :
  • रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम आज सम्पन्न भएको छ।
पूरा पढ्नुहोस्

सिफारिस