पूर्वराजाको सन्देश– हामी फुटेर होइन, जुटेर शक्ति संरक्षण गरौं

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना सन्देश दिएका छन्।

आज पूर्वराजा शाहले वक्तव्य जारी गर्दै हामी नेपालीहरू फुटेर नभई जुटेर शक्ति संरक्षण गर्नुपर्ने बताएका छन्। उनले देशमा एकता र समृद्धिको कामना गर्दै आफूभन्दा पहिले देश भन्ने भावना हुनुपर्नेमा जोड दिए। 

सन्देशमा भनिएको छ, “निषेध र प्रतिशोधको चक्रव्यूहबाट बाहिर आउनै पर्दछ, मेची-महाकाली देश बचाउने हाम्रो पालि।”

राजनीति

पूर्वराजाको सन्देश– हामी फुटेर होइन, जुटेर शक्ति संरक्षण गरौं

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १८:५१
सारांशमा :
  • सन्देशमा भनिएको छ, “निषेध र प्रतिशोधको चक्रव्यूहबाट बाहिर आउनै पर्दछ, मेची-महाकाली देश बचाउने हाम्रो पालि।”
पूरा पढ्नुहोस्

सिफारिस