इजरायलद्वारा ट्रमा सेन्टरलाई उपकरण प्रदान

काठमाडौं। इजरायलले राष्ट्रिय ट्रमा सेन्टरलाई मेडिकल उपकरण प्रदान गरेको छ। नेपालका लागि इजरायलका राजदूत हनान गोदरले आज ती उपकरण औपचारिक रूपमा ट्रमा सेन्टरलाई हस्तान्तरण गरेका हुन्। 

इजरायलले एबीजी मेसिन र पेसन्ट मनिटर ट्रमा सेन्टरलाई प्रदान गरेको हो। कोरोना महामारीको सामाना गर्न र अन्य रोगका बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ती उपकरण प्रदान गरिएको काठमाडौंस्थित इजरायली दूतावासले जनाएको छ।

स्वास्थ्य

इजरायलद्वारा ट्रमा सेन्टरलाई उपकरण प्रदान

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १९:०३
सारांशमा :
  • इजरायलले राष्ट्रिय ट्रमा सेन्टरलाई मेडिकल उपकरण प्रदान गरेको छ।
पूरा पढ्नुहोस्

सिफारिस