आज फेरि ५१७ जना कोरोना संक्रमित थपिए

काठमाडौं। आज देशैभर ५१७ कोरोना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घण्टामा ५,२०३ जनाको परीक्षण गर्दा ५१७ जनामा कोरोना संक्रमण देखिएको हो। कोरोना संक्रमित ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ। आज १५३ जना निको भएर घर फर्किएका छन्। पछिल्लोपटक फेरि कोरोना संक्रमण बढ्न थालेपछि त्रास बढ्दै गएको छ। 

स्वास्थ्य कोभिड–१९ महामारी

आज फेरि ५१७ जना कोरोना संक्रमित थपिए

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १८:२६
सारांशमा :
  • पछिल्लो २४ घण्टामा ५,२०३ जनाको परीक्षण गर्दा ५१७ जनामा कोरोना संक्रमण देखिएको हो।
पूरा पढ्नुहोस्

सिफारिस