रामोस कोरोना संक्रमित

काठमाडौं। रियल मड्रिडका कप्तान तथा रक्षक सर्जियो रामोसलाई मंगलबार कोरोना देखिएको छ। कोरोना पोजिटिभ भएसँगै रामोसले च्याम्पियन्स लिग लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन्। 

रियलले १४ अप्रिलमा लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको अन्तिम ८ को दोस्रो लेग खेल्दै छ। लिगको पहिलो लेगमा रियलले लिभरपुललाई ३-१ ले पराजित गरेको थियो। 

रामोसले चोटका कारण लिभरपुलविरुद्धको पहिलो लेग पनि गुमाएका थिए।

खेलकुद

रामोस कोरोना संक्रमित

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १८:४९
सारांशमा :
  • रियल मड्रिडका कप्तान तथा रक्षक सर्जियो रामोसलाई मंगलबार कोरोना देखिएको छ।
पूरा पढ्नुहोस्

सिफारिस