‘अटो प्लस बीमा’मार्फत् सवारी साधन क्षति हुँदा वा हराउँदा सवारीधनीलाई पूर्ण राहत दिइने

काठमाडौं। ‘अटो प्लस बीमा’मार्फत् सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउने स्किम शिखर इन्स्योरेन्सले ल्याएको छ।

मोटर बीमा निर्देशिका, २०७३ मा समावेश नभएका सुविधा र पूर्ण राहतसहितको यस बीमाअन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनःस्थापना र दैनिक सवारी भाडा/यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइने जनाइएको छ।

अटो

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १८:१९
सारांशमा :
  • ‘अटो प्लस बीमा’मार्फत् सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउने स्किम शिखर इन्स्योरेन्सले ल्याएको छ।
पूरा पढ्नुहोस्

सिफारिस