सरकारको उदासीनताका कारण फेरि कोरोना संक्रमण बढ्यो : नेपाली कांग्रेस 

काठमाडौं। नेपाली कांग्रेसले कोरोना संक्रमित गम्भीर बिरामीहरूको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरेको छ। 

कांग्रेसको कोभिड-१९ अनुगमन समितिले आज एक विज्ञप्ति जारी गर्दै विश्वका अन्य देशहरूमा देखिएका कोरोनाका नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकार उदासीन भएका कारण अहिले फेरि कोभिड-१९ को संक्रमण बढ्दै गएको जनाएको छ। 

“कोभिड-१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं,” कांग्रेसले भनेको छ। 

स्वास्थ्य कोभिड–१९ महामारी

सरकारको उदासीनताका कारण फेरि कोरोना संक्रमण बढ्यो : नेपाली कांग्रेस 

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १७:३२
सारांशमा :
  • नेपाली कांग्रेसले कोरोना संक्रमित गम्भीर बिरामीहरूको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गरेको छ। 
पूरा पढ्नुहोस्

सिफारिस