कार्यालय समय परिवर्तन गरिएको छैन : नेपाली दूतावास रियाद

काठमाडौं। साउदी अरबको रियादस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै रमादानको अवधिमा कार्यालय समय परिवर्तन नहुने स्पष्ट पारेको छ।

“रमादानको अवधिमा पनि दूतावासको कार्यालय समयमा कुनै हेरफेर नहुने एवं सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दूतावास बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,” दूतावासले भनेको छ।

अन्तर्राष्ट्रिय

कार्यालय समय परिवर्तन गरिएको छैन : नेपाली दूतावास रियाद

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १६:२९
सारांशमा :
  • साउदी अरबको रियादस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै रमादानको अवधिमा कार्यालय समय परिवर्तन नहुने स्पष्ट पारेको छ।
पूरा पढ्नुहोस्

सिफारिस