त्रिदेशीय क्रिकेट प्रतियोगिताका लागि नेपाल आइपुग्यो डच टोली

काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका लागि नेदरल्यान्डसको क्रिकेट टोली आज नेपाल आइपुगेको छ। नेदरल्यान्डसको टोलीलाई क्यानका पदाधिकारीहरूले स्वागत गरेका थिए। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगिता वैशाख ४ गतेदेखि सुरु हुँदै छ। 

क्यानको पहलमा हुन लागेको प्रतियोगितामा नेपालसहित मलेशिया र नेदरल्यान्डस सहभागी छन्। डबल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागी प्रतिस्पर्धा गर्नेछन्।

खेलकुद

त्रिदेशीय क्रिकेट प्रतियोगिताका लागि नेपाल आइपुग्यो डच टोली

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १६:१२
सारांशमा :
  • त्रिदेशीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका लागि नेदरल्यान्डसको क्रिकेट टोली आज नेपाल आइपुगेको छ।
पूरा पढ्नुहोस्

सिफारिस