दूतावासको कार्यालय समय परिवर्तन

काठमाडौं। ओमानको मस्कटस्थित नेपाली दूतावासले रमादानका कारण कार्यालय समय परिवर्तन गरेको छ। 

रमादान अवधिभर कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मात्र रहने दूतावासले आज जारी गरेको सूचनामा उल्लेख छ। 

रमादान समाप्त भएपछि दूतावासको कार्यालय समय पुरानै कायम हुने समेत जनाइएको छ।

अन्तर्राष्ट्रिय

दूतावासको कार्यालय समय परिवर्तन

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १६:०६
सारांशमा :
  • ओमानको मस्कटस्थित नेपाली दूतावासले रमादानका कारण कार्यालय समय परिवर्तन गरेको छ। 
पूरा पढ्नुहोस्

सिफारिस