कोरोना नियन्त्रण गर्न जिउँदो जंगली जनावर बिक्री रोक : डब्ल्यूएचओ

काठमाडौं। संसारभर पुनः कोरोना फैलिन थालेको छ। यसै सन्दर्भलाई दृष्टिगत गर्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंगलबार जिउँदो स्तनधारी जंगली जनावरको बिक्रीमा रोक लगाउनुपर्ने माग गरेको छ। 

डब्ल्यूएचओले भनेको छ– मानिसमा ७० प्रतिशत संक्रामक रोग खासगरी स्तनधारी जंगली जनावरबाट फैलिरहेको छ।

यसै वर्ष जनवरीमा डब्ल्यूएचओका विशेषज्ञको टोली चीन गएपछि उसले कोरोनाभाइरस जनावरबाट मानिसमा फैलिएको निष्कर्ष निकालेको थियो।

कोभिड–१९ महामारी

कोरोना नियन्त्रण गर्न जिउँदो जंगली जनावर बिक्री रोक : डब्ल्यूएचओ

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १५:२७
सारांशमा :
  • संसारभर पुनः कोरोना फैलिन थालेको छ। यसै सन्दर्भलाई दृष्टिगत गर्दै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंगलबार जिउँदो स्तनधारी जंगली जनावरको बिक्रीमा रोक लगाउनुपर्ने माग गरेको छ। 
पूरा पढ्नुहोस्

सिफारिस