त्रिदेशीय क्रिकेटको खेल समय परिवर्तन

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको खेल समय परिर्वतन गरेको छ। 
प्राविधिक कारणले खेल समय परिर्वतन गर्नुपरेको क्यानले बताएको छ। 

नयाँ खेल समयअनुसार नेपालले उद्घाटन खेलमा नेदरल्यान्डसविरुद्ध दिउसो १ः४५ बजेदेखि सुरु हुनेछ। यसअघि क्यानले खेलको समय २ः१५ तय गरेको थियो। 

डबल लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा तीन देश नेपाल, नेदरल्यान्डस र मलेशिया सहभागी छन।

खेलकुद

त्रिदेशीय क्रिकेटको खेल समय परिवर्तन

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १४:३१
सारांशमा :
  • नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको खेल समय परिर्वतन गरेको छ। 
पूरा पढ्नुहोस्

सिफारिस