अक्सिजन अभावका कारण भारतमा ७ जनाको मृत्यु

काठमाडौं। अस्पतालमा अक्सिजनको अभावका कारण भारतमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मुम्बईको नालासोपारास्थित एक अस्पतालमा अक्सिजनको अभावका कारण संक्रमित ७ जनाको मृत्यु भएको हो। मृत्यु भएपछि अन्य कोरोना संक्रमितहरूले आक्रोश व्यक्त गरेका छन्

तर, अस्पताल प्रशासनले भने कोरोना संक्रमितहरू नभई अन्य रोगबाट पीडित रहेको बताएको छ। अक्सिजनको अभावका कारणले मृत्यु भएको कुरालाई अस्प्तालले खारेज गरेको छ।

अन्तर्राष्ट्रिय

अक्सिजन अभावका कारण भारतमा ७ जनाको मृत्यु

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १४:२२
सारांशमा :
  • अस्पतालमा अक्सिजनको अभावका कारण भारतमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पूरा पढ्नुहोस्

सिफारिस