भोजपुरमा ५ वर्षीय बालिका बलात्कृत

भोजपुर। पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा षडानन्द नगरपालिका–१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 

गोपालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

समाज

भोजपुरमा ५ वर्षीय बालिका बलात्कृत

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १४:२२
सारांशमा :
  • पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा षडानन्द नगरपालिका–१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 
पूरा पढ्नुहोस्

सिफारिस