प्रिन्स फिलिपको निधनको समाचारबारे बीबीसीमाथि एक लाख आरोप

काठमाडौं। बेलायती पत्रिका ‘सन’ का अनुसार प्रिन्स फिलिपको निधनसँग जोडिएको कभरेजका सन्दर्भमा आमपाठकले बीबीसीलाई एक लाख वटा आरोप लगाएका छन्। 

गत साता शुक्रबार ९९ वर्षको उमेरमा प्रिन्स फिलिपको निधनको खबर आएपछि बीबीसीले आफ्नो कार्यक्रममा आमूल परिवर्तन गरेको हो।

बीबीसी भन्छ– ‘हाम्रो कभरेज र राष्ट्रिय महत्वका क्षणहरुमा आफ्नो भूमिकामाथि हामीलाई गर्व छ।’ 

तर, बीबीसी स्वयम्ले भने कतिवटा आरोप आएको भन्नेबारे केही बोलेको छैन।(बीबीसी)

अन्तर्राष्ट्रिय

प्रिन्स फिलिपको निधनको समाचारबारे बीबीसीमाथि एक लाख आरोप

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १४:१९
सारांशमा :
  • बेलायती पत्रिका ‘सन’ का अनुसार प्रिन्स फिलिपको निधनसँग जोडिएको कभरेजका सन्दर्भमा आमपाठकले बीबीसीलाई एक लाख वटा आरोप लगाएका छन्। 
पूरा पढ्नुहोस्

सिफारिस