नेपाल सुपर लिगः उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने

काठमाडौं। नेपाली फुटबलमा पहिलो पटक हुन लागेको फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले सार्वजनिक गरेको छ। 

वैशाख ११ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुने उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लब भिड्ने छन। उद्घाटन खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ। 

लिगमा नेपालका विभिन्न सहरहरुको नामका सात पे्रmन्चाईज टोलीको सहभागिता रहेको छ।

खेलकुद

नेपाल सुपर लिगः उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १४:१६
सारांशमा :
  • नेपाली फुटबलमा पहिलो पटक हुन लागेको फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले सार्वजनिक गरेको छ। 
पूरा पढ्नुहोस्

सिफारिस