घटना भएको १७ वर्षपछि दोषी पक्राउ

बर्दिया। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बढैयाताल गाउँपालिका–३ स्थाई ठेगाना भएका कृपाराम खटिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला अदालत बर्दियाले २०६८ जेठ १० गते उनलाई ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो।

कृपारामलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले बढैयाताल गाउँपालिका–३ बाट पक्राउ गरेको हो।

कृपाराम लगायतका प्रतिवादीहरुले २०६० कात्तिक १० गते बढैयाताल गाउँपालिका–३ बस्ने जित बहादुर गोदार क्षेत्रीलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए।

समाज

घटना भएको १७ वर्षपछि दोषी पक्राउ

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १४:१२
सारांशमा :
  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बढैयाताल गाउँपालिका–३ स्थाई ठेगाना भएका कृपाराम खटिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 
पूरा पढ्नुहोस्

सिफारिस