नक्कली बैना कागज तयार गरी ५० लाख ठगी

काठमाडौं। नक्कली बैना कागज तयार गरी ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–५ का शकुल शाही ठकुरी रहेका छन्।

ठकुरीले नागार्जुन नगरपालिका–६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई ५० लाख ठगेको प्रहरीले जनाएको छ। 

प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो।

अपराध

नक्कली बैना कागज तयार गरी ५० लाख ठगी

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १४:१०
सारांशमा :
  • नक्कली बैना कागज तयार गरी ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पूरा पढ्नुहोस्

सिफारिस