बार्सिलोना विश्वकै धनी क्लब

काठमाडौं। स्पेनिस क्लब बार्सिलोना विश्वकै सबैभन्दा धनी क्लब बनेको छ। फोब्र्सले निकालेको धनी क्लबहरुको सूचीमा बार्सिलोना सबैभन्दा धनी क्लब बनेको हो।

बार्सिलोनापछि अर्को स्पेनिस क्लब रियाल मड्रिड धनी क्लबको सूचीको दोस्रो स्थानमा छ। 

फोब्र्सका अनुसार बार्सिलोनाको मूल्य ४.७६ बिलियन डलर रहेको छ। त्यस्तै दोस्रो स्थानमा रहको रियलको मुल्य ४.७५ बिलियन डलर रहेको छ। 

फोब्र्सको सूचीमा बार्यन म्युनिख तेस्रो, म्यानचेष्टर युनाईटेड चौथो र लिभरपुल पाँचौ स्थानमा छ।

खेलकुद

बार्सिलोना विश्वकै धनी क्लब

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १४:१०
सारांशमा :
  • स्पेनिस क्लब बार्सिलोना विश्वकै सबैभन्दा धनी क्लब बनेको छ। फोब्र्सले निकालेको धनी क्लबहरुको सूचीमा बार्सिलोना सबैभन्दा धनी क्लब बनेको हो।
पूरा पढ्नुहोस्

सिफारिस