इन्टरपोलमा रेड नोटिस जारी भएका फरार अभियुक्त युएईबाट पक्राउ

काठमाडौं। इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका–४ का काजीमान पुरीलाई प्रहरीले पक्राउ गरेको छ। 

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न नेपाल प्रहरीले इन्टरपोलमा नोटिस जारी गरेको थियो।

खोजी गर्ने क्रममा ईन्टरपोल यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको हो।

अपराध

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १४:०७
सारांशमा :
  • इन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तेह्रथुम आठराई गाउँपालिका–४ का काजीमान पुरीलाई प्रहरीले पक्राउ गरेको छ। 
पूरा पढ्नुहोस्

सिफारिस