२४ वर्षीया गायिकाले तोडिन् गिनिज वर्ल्ड रेकर्ड

काठमाडौं। के-पप गर्ल ग्रुप ब्ल्याकपिंक को सदस्य रोजेन पाक उर्फ रोजेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेकी छन्। 

कोरियन-न्यूजिल्याण्डकी गायिका रोजको गीत ‘अन द ग्राउण्ड’ गीत सर्वाधिक हेरिएको छ। 

सिंगल डेब्यू रहेको उक्त गीतलाई २४ घण्टामा ४१.६ मिलियज भ्यूज आएको छ। यसअघि ‘गन्नम स्टाइल’ ले २४ घण्टामा ३६ मिलियन भ्यूज पाएर विश्व रेकर्ड कायम गरेको थियो।

मनोरञ्‍जन

२४ वर्षीया गायिकाले तोडिन् गिनिज वर्ल्ड रेकर्ड

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १३:११
सारांशमा :
  • के-पप गर्ल ग्रुप ब्ल्याकपिंकको सदस्य रोजेन पाक उर्फ रोजेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेकी छन्। 
पूरा पढ्नुहोस्

सिफारिस