सुनचाँदीको मूल्य सामान्य घट्यो

काठमाडौं। आज सुनको मूल्य प्रतितोला एक सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको तुलनामा आज सुनको मूल्य घटेको जानकारी दिएको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ५०० रुपैयाँ तोकिएको छ। यसैगरी, आज तेजाबी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेको दिन चाँदीको भाउ पनि घटेर तोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ।

अर्थतन्‍त्र

सुनचाँदीको मूल्य सामान्य घट्यो

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १२:४३
सारांशमा :
  • आज सुनको मूल्य प्रतितोला एक सयले घटेको छ।
पूरा पढ्नुहोस्

सिफारिस