घट्यो विदेशी लगानी प्रतिबद्धता, आठ महिनामा करिब साढे २५ अर्बको प्राप्त

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिना (साउन देखि फागुनसम्म) सम्मको अवधिमा कूल २५ अर्ब ४२ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ। 

अर्थ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को सोही अवधिमा प्राप्त विदेशी लगानी प्रतिबद्धताको तुलनामा १४.३ प्रतिशतले कमी हो। 

गत आर्थिक वर्षको उक्त अवधिमा २९ अर्ब ६७ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको थियो।

अर्थतन्‍त्र

घट्यो विदेशी लगानी प्रतिबद्धता, आठ महिनामा करिब साढे २५ अर्बको प्राप्त

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १२:४१
सारांशमा :
  • चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिना (साउन देखि फागुनसम्म) सम्मको अवधिमा कूल २५ अर्ब ४२ करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ। 
पूरा पढ्नुहोस्

सिफारिस