रुसमाथि हमला गर्ने युक्रेनी राष्ट्रपतिको धम्की

काठमाडौं। रुसी टेलिभिजनबाट लडाइँको धम्की दिएपछि युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्की आफैं सेनाको पोशाक लगाएर अग्रमोर्चामा देखा परेका छन्। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन समर्थक च्यानलले युक्रेनमाथि हमला हुने बताएपछि जेलेन्स्की स्वयम् सीमाक्षेत्रमा रहेका आफ्ना सैनिकको हौसला बढाउन उपस्थित भएका हुन्।

दुवै देशका अधिकारीहरुले सीमाक्षेत्रमा ठूलो संख्यामा सैनिक तैनाथ गरिएको बताएका छन्। दुवैतर्फबाट ८०/८० हजार सैनिक खटाइएको दाबी गरिएको छ।(एजेन्सी)

राजनीति अन्तर्राष्ट्रिय

रुसमाथि हमला गर्ने युक्रेनी राष्ट्रपतिको धम्की

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १२:०६
सारांशमा :
  • रुसी टेलिभिजनबाट लडाइँको धम्की दिएपछि युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्की आफैं सेनाको पोशाक लगाएर अग्रमोर्चामा देखा परेका छन्। 
पूरा पढ्नुहोस्

सिफारिस