किन पर्‍यो टिकटक सर्वाधिक डाउनलोड हुने एपमा ?

काठमाडौं। विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप टिकटक बनेको छ । छोटो भिडियो बनाउने तथा सेयर गर्नेमा दोस्रो महिना पनि लोकप्रिय एपमा परेको हो । 

सेन्सर टावरको पछिल्लो तथ्यांक अनुसार मार्च महिनामा एप्पलको एपस्टोर र गुगल प्लेस्टोरबाट टिकटक ५ करोड ८० लाख पटक डाउनलोड भएको छ ।

मनोरञ्‍जन

किन पर्‍यो टिकटक सर्वाधिक डाउनलोड हुने एपमा ?

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ १२:०३
सारांशमा :
  • विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप टिकटक बनेको छ ।
पूरा पढ्नुहोस्

सिफारिस