बहुपक्षीय सहायताको हिस्सा बढ्दै

काठमाडौं। पछिल्ला वर्षहरुमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा बहुपक्षीय सहयाताको हिस्सा बढ्दै गएको छ। 

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिना (साउन देखि फागुनसम्म) को अवधिमा प्राप्त भएको १ खर्ब ८७ अर्ब ४४ करोड वैदेशिक सहायता प्रतिबद्धतामा बहुपक्षीय सहायताको हिस्सा ९६.७ प्रतिशत छ। 

सो अवधिमा द्विपक्षीय सहायताको हिस्सा मात्र ३.३ प्रतिशत रहेको छ। 

अघिल्लो आर्थिक वर्ष सोही अवधिमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा द्विपक्षीय र बहुपक्षिय सहायताको हिस्सा क्रमसः १५.४ प्रतिशत र ८४.६ प्रतिशत रहेको थियो।

अर्थतन्‍त्र

बहुपक्षीय सहायताको हिस्सा बढ्दै

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ ११:५५
सारांशमा :
  • पछिल्ला वर्षहरुमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा बहुपक्षीय सहयाताको हिस्सा बढ्दै गएको छ। 
पूरा पढ्नुहोस्

सिफारिस