नयाँ वर्षमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं। नयाँ वर्ष २०७८ सालको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । 

वैशाख १ गते प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको तर समय र स्थानबारे टुंगो लागिनसकेको खानेपानी मन्त्री मणि थापाले देखापढीलाई बताए । 

उनले भने, “प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्नुहुन्छ, तर स्थान र समय बारे जानकारी आइसकेको छैन् । ”
प्रधानमन्त्रीले आगामी नयाँ वर्ष आशा र उत्साहको वर्षको रुपमा मनाउन सबैमा आग्रह तयारी गरेको बुझिएको छ।

राजनीति

नयाँ वर्षमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ ११:५२
सारांशमा :
  • नयाँ वर्ष २०७८ सालको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । 
पूरा पढ्नुहोस्

सिफारिस