कोभिडको पहिलो खोप लगाउनुभएको छ? यो हेर्नुस्

काठमाडौं। कोभिड खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि ११ गतेसम्म दिइने भएको छ। 

गत मात्र १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो डोज लगाएका व्यक्तिलाई खोप दिन लागेको हो । 

स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो चरणको खोपको केन्द्र र तालिका सार्वजनिक गरेको हो ।

समाज कोभिड–१९ महामारी

कोभिडको पहिलो खोप लगाउनुभएको छ? यो हेर्नुस्

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ ११:५०
सारांशमा :
  • कोभिड खोपको दोस्रो डोज वैशाख ७ गतेदेखि ११ गतेसम्म दिइने भएको छ। 
पूरा पढ्नुहोस्

सिफारिस