वैदेशिक सहायता प्रतिवद्धता ७१.५ प्रतिशतले वृद्धि, पुग्यो १ खर्ब ८७ अर्ब

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिना (साउन देखि फागुनसम्म)मा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ। 

अर्थ मन्त्रालयका अनुसार अघिल्लो वर्षको सोही अवधिको भन्दा यो ७१.५ प्रतिशतले बढी हो। 

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को पहिलो आठ महिनानामा कुल १ खर्ब ९ अर्ब २८ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको थियो। 

यसवर्ष प्राप्त प्रतिबद्धतामा अनुदान सहयोग ९.७ प्रतिशत र ऋण सहयोग ९०.३ प्रतिशत रहेको छ।

अर्थतन्‍त्र

वैदेशिक सहायता प्रतिवद्धता ७१.५ प्रतिशतले वृद्धि, पुग्यो १ खर्ब ८७ अर्ब

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ ११:४६
सारांशमा :
  • चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिना (साउन देखि फागुनसम्म)मा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ। 
पूरा पढ्नुहोस्

सिफारिस