क्रिप्टोकरेन्सीबाट १२ जना फोर्ब्सको अर्बपति क्लबमा

काठमाडौं। क्रिप्टोकरेन्सीको विवाद कायमै छ। तर, यसकै बलमा १२ जना यस्ता धनाढ्य छन्, जसलाई  फोर्ब्सले अर्बपति क्लबमा राखेको छ। 

२०२१ को  फोर्ब्स अर्बपति सूचीमा परेका १२ जना क्रिप्टोकरेन्सीबाट धनी बनेका हुन्।

अलमिडा रिसर्चका संस्थापक बैंकम्यान फ्राइड ८.७ अर्ब डलरसहित संसारका सबैभन्दा धनी क्रिप्टोकरेन्सी अर्बपति हुन्।

क्वाइनबेसका संस्थापक तथा सीईओ ब्रायन आर्मस्ट्रङ, रिपलका सहसंस्थापक क्रिस लार्सेनलगायत क्रिप्टोकरेन्सी अर्बपति हुन्।(एजेन्सी)

अर्थतन्‍त्र

क्रिप्टोकरेन्सीबाट १२ जना फोर्ब्सको अर्बपति क्लबमा

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ ११:३७
सारांशमा :
  • २०२१ को  फोर्ब्स अर्बपति सूचीमा परेका १२ जना क्रिप्टोकरेन्सीबाट धनी बनेका हुन्।
पूरा पढ्नुहोस्

सिफारिस