निमाको ‘हेर्देउन मायाले’मा तक्मे बुढाा र रजनीको रोमान्स

काठमाडौं। विल्सन विक्रम राई (तक्मे बुढा) र नायिका रजनी गुरुङको मुख्य भूमिका रहेको ‘हेर्देउन मायाले’ बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ।  

यस गीतमा स्वर गायक निमा तामाङको रहेको छ।  भद्रकला आङबुहाङ राईको शब्द रहेको यस गीतलाई बादल लिम्बुले संगीत गरेका हुन्। 

म्युजिक भिडियो विल्सन विक्रम राई (तक्मे बुढा), रजनी गुरुङ बिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ।

मनोरञ्‍जन

निमाको ‘हेर्देउन मायाले’मा तक्मे बुढाा र रजनीको रोमान्स

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ ११:३२
सारांशमा :
  • विल्सन विक्रम राई (तक्मे बुढा) र नायिका रजनी गुरुङको मुख्य भूमिका रहेको ‘हेर्देउन मायाले’ बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ।  
पूरा पढ्नुहोस्

सिफारिस