विष्णु र राजको डेब्यु म्युजिक भिडियो ‘जलेर खरानी’

काठमाडौं। इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बूले ‘जलेर खरानी’ बोलको  म्युजिक भिडियो सार्वजनिक गरेका छन्। 

मार्मिक शब्द समेटिएको यस गीतमा प्रेमिका गुमाउनु पर्दाको पश्चताप र पीडा पोखिएको छ।  

यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक लिम्बूको रहेको छ।  यस गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

यसअघि गायक लिम्बूले ‘बुझिदेउ’, ‘हाउ लुङ्ग्वा’, ‘मुस्कान’, ‘म पागल’ लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्।

मनोरञ्‍जन

विष्णु र राजको डेब्यु म्युजिक भिडियो ‘जलेर खरानी’

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ ११:२१
सारांशमा :
  • इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बूले ‘जलेर खरानी’ बोलको  म्युजिक भिडियो सार्वजनिक गरेका छन्। 
पूरा पढ्नुहोस्

सिफारिस