ममता बनर्जीलाई २४ घन्टा चुनाव प्रचार गर्न रोक

काठमाडौं। केन्द्र सरकार, सेना र निर्वाचन आयोगमाथि कडा प्रतिक्रिया दिँदै आएकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई चुनाव प्रचारमा २४ घन्टा रोक लगाएको छ । 

निर्वाचन आयोगले सोमबार साँझ ८ बजेदेखि मंगलबार बेलुका ८ बजेसम्म निर्वाचन प्रचारमा रोक लगाएको हो । 

उनले केही दिनअघि मात्रै मुस्लिम मतदातालाई आफ्नो भोट नबाँड्न अपिल गरेकी थिइन् । निर्वाचन आयोगले यो भनाइलाई असंवैधानिक र अलोकतान्त्रिक भएको बताएको छ ।

राजनीति

ममता बनर्जीलाई २४ घन्टा चुनाव प्रचार गर्न रोक

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ ०९:५७
सारांशमा :
  • केन्द्र सरकार, सेना र निर्वाचन आयोगमाथि कडा प्रतिक्रिया दिँदै आएकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई चुनाव प्रचारमा २४ घन्टा रोक लगाएको छ । 
पूरा पढ्नुहोस्

सिफारिस