डढेलो नियन्त्रणमा सेनाको सक्रियता

गण्डकी। वनजंगलमा डढेलो लाग्ने क्रम बढेसँगै नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ । 

डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी तथा पृतनामार्फत आगलागी नियन्त्रणका काम भइरहेको पश्चिम पृतना हेडक्वाटर विजयपुरका जनसम्पर्क अधिकृत मेजर प्रेमप्रसाद पौडेलले बताए । 

सोमबार राति पोखरा महानगरपालिका–२१ को जङ्गलमा लागेको आगो झण्डै पाँच घण्टाको समयावधिमा नियन्त्रणमा आएको थियो ।

समाज

डढेलो नियन्त्रणमा सेनाको सक्रियता

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ ०९:४२
सारांशमा :
  • वनजंगलमा डढेलो लाग्ने क्रम बढेसँगै नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ । 
पूरा पढ्नुहोस्

सिफारिस