योगेश लेख्छन्– षडयन्त्र र छलछाम छोडौं, जमिनमा टेकौं

काठमाडौं। नेकपा नेता योगेश भट्टराइले षडयन्त्र र छलछाम कसैले गर्न नहुने बताएका छन्। 

उनले लेखेका छन्– ‘आफूबाट भएको गल्ती सबैले दिलबाट स्वीकार गरी पार्टीलाई विधिसम्मत रुपमा संचालन गर्न सबै हुनुपर्छ ।’ 

फागुन २३ को अदालतको निर्णयलाई स्वीकार गर्दै २०७५ जेठ २ मा कायम रहेको केन्द्रीय कमिटि बैठक आयोजना गर्नुपर्ने उनको माग छ। 

सबै तहका अधिवेशन गरी आउदो निर्वाचनमा बहुमत ल्याउने कसम खानुनै सबैको भलो हुने उनले उल्लेख गरेका छन् ।

राजनीति

योगेश लेख्छन्– षडयन्त्र र छलछाम छोडौं, जमिनमा टेकौं

प्रकाशित: मंगलबार, चैत ३१, २०७७ ०६:५५
सारांशमा :
  • नेकपा नेता योगेश भट्टराइले षडयन्त्र र छलछाम कसैले गर्न नहुने बताएका छन्। 
पूरा पढ्नुहोस्

सिफारिस