‘सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्छ’

काठमाडौं। उच्चअदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य रहेको फैसला भएको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदी न्यायसेवाको सहसचिवस्तरको कर्मचारी र उच्चअदालतको मुख्य न्यायाधीशको हैसियतमा काम गरेको दुवै अवधि जोडेर संविधानअनुसार योग्यता पुग्ने फैसला गरेको हो।

राजनीति

‘सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्छ’

प्रकाशित: सोमबार, चैत ३०, २०७७ १८:१४
सारांशमा :
  • उच्चअदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्य रहेको फैसला भएको छ।
पूरा पढ्नुहोस्

सिफारिस