आठ दिनपछि डिस्चार्ज भए अक्षय कुमार

काठमाडौं। कोरोना संक्रमित भएका बलिउड अभिनेता अक्षय कुमार अस्पतालबाट डिस्चार्ज भएका छन्। आठ दिन अस्पताल बसेर उनी डिस्चार्ज भएको उनकी श्रीमती ट्विंकल खन्नाले जानकारी दिइन्। 
४ अप्रिलमा कोरोना संक्रमित भएका अक्षय कुमार होम क्वारेन्टिनमा बसेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि ५ अप्रिलमा अस्पताल भर्ना भएका थिए। 
चलचित्र ‘राम सेतु’ को छायांकनको क्रममा उनी संक्रमित भएका हुन्। उनीसँगै अन्य ४५ जना पनि संक्रमित भएका थिए।

मनोरञ्‍जन कोभिड–१९ महामारी

आठ दिनपछि डिस्चार्ज भए अक्षय कुमार

प्रकाशित: सोमबार, चैत ३०, २०७७ १७:२५
सारांशमा :
  • कोरोना संक्रमित भएका बलिउड अभिनेता अक्षय कुमार अस्पतालबाट डिस्चार्ज भएका छन्।
पूरा पढ्नुहोस्

सिफारिस