९९९ मृतकका परिवारलाई साढे ६८ करोड आर्थिक सहायता

काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका मृतकका परिवारलाई यो वर्ष साढे ६८ करोडभन्दा बढी रकम आर्थिक सहायतास्वरूप उपलब्ध गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यो वर्ष ९९९ जना मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गरिएको छ। 

ती परिवारलाई कूल ६८ करोड ६६ लाख ७८ हजार रूपैयाँ उपलब्ध गरिएको मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारको सिलसिलामा वर्षेनि सयौं नेपालीको मृत्यु विदेशमा हुने गरेको छ। 

बाहिरको नेपाल

९९९ मृतकका परिवारलाई साढे ६८ करोड आर्थिक सहायता

प्रकाशित: आईतबार, चैत २९, २०७७ २२:२६
सारांशमा :
  • वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका मृतकका परिवारलाई यो वर्ष साढे ६८ करोडभन्दा बढी रकम आर्थिक सहायतास्वरूप उपलब्ध गरिएको छ।
पूरा पढ्नुहोस्

सिफारिस