विदेशमा कोरोना संक्रमित हुने नेपालीको सङ्ख्या ६६ हजार नाघ्यो

काठमाडौं। विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट विदेशमा रहेका ६६ हजार १९ जना नेपाली सङ्क्रमित भएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार सङ्क्रमितमध्ये शनिबारसम्म ६३ हजार ४५७ जना सङ्क्रमितमुक्त भएका छन्। यो कुल सङ्क्रमित सङ्ख्याको ९५.५ प्रतिशत हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका ५४ देशमा रहेका नेपालीहरू कोरोनाबाट सङ्क्रमित भएका छन्।

बाहिरको नेपाल

विदेशमा कोरोना संक्रमित हुने नेपालीको सङ्ख्या ६६ हजार नाघ्यो

प्रकाशित: आईतबार, चैत २९, २०७७ २१:१६
सारांशमा :
  • विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट विदेशमा रहेका ६६ हजार १९ जना नेपाली सङ्क्रमित भएका छन्।
पूरा पढ्नुहोस्

सिफारिस