यो साता विदेशमा कोरोनाका कारण मृत्यु हुने नेपालीको सङ्ख्या शून्य

काठमाडौं। यो साता कोरोना भाइरस संक्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या शून्यमा झरेको छ। गैरआवासीय नेपाली संघले मृत्यु दर सुन्यमा झरे पनि केही देशमा रहेका नेपालीमा संक्रमण बढेको जनाएको छ।  

पछिल्ला दिन स्पेन, पोल्याण्ड, चेक रिपब्लिका, जापान, मलेसिया, यूएई र कतारमा रहेका नेपालीमा थप संक्रमण देखिएको छ। हालसम्म २३ देशमा ३४९ जना नेपालीको कोरोनाका कारणले मृत्यु भएको संघले जनाएको छ।

बाहिरको नेपाल कोभिड–१९ महामारी

यो साता विदेशमा कोरोनाका कारण मृत्यु हुने नेपालीको सङ्ख्या शून्य

प्रकाशित: आईतबार, चैत २९, २०७७ १८:०६
सारांशमा :
  • यो साता कोरोना भाइरस संक्रमणका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या शून्यमा झरेको छ।
पूरा पढ्नुहोस्

सिफारिस