बम विष्फोट घटनामा संलग्न एकजना पक्राउ

सिरहा। बम विष्फोट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लक्ष्मीपुरपतारी गाउँपालिका-३ लवकाटोल बस्ने २० वर्षीय गुड्डु भन्ने रामजतन मुखिया रहेका छन्। उनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो। 

लहान नगरपालिका-८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयमा यही चैत १ गते कुकर बम विष्फोट भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अपराध

बम विष्फोट घटनामा संलग्न एकजना पक्राउ

प्रकाशित: आईतबार, चैत २९, २०७७ १७:०३
सारांशमा :
  • बम विष्फोट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
पूरा पढ्नुहोस्

सिफारिस