प्याब्सनले भन्यो– सुरक्षा सावधानी अपनाऊ, विद्यालय बन्द नगरौं

काठमाडौँ। निजी विद्यालयको प्रतिनिभिमूलक संस्था प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न उपयुक्त हुने बताएको छ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिम रहेको भन्दै सरकारले प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेपछि निजी विद्यालयका सञ्चालकले असन्तुष्टि जनाएका छन्। अत्यन्त आवश्यक भए सम्बन्धित विद्यालय अथवा पालिकामा मात्र निश्चित समय बन्द गर्ने वातावरण मिलाउन समेत प्याब्सनले माग गरेको छ।

शिक्षा

प्रकाशित: आईतबार, चैत २९, २०७७ १५:०१
सारांशमा :
  • निजी विद्यालयको प्रतिनिभिमूलक संस्था प्याब्सनले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न उपयुक्त हुने बताएको छ।
पूरा पढ्नुहोस्

सिफारिस