शैक्षिक संस्था बन्दा गर्ने/नगर्ने विषयमा निर्णय लिन भोलि बैठक

काठमाडौं। पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढेपछि शिक्षा मन्त्रालयले शैक्षिक संस्था बन्द गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन भोलि बैठक बोलाएको छ। 

मन्त्रालयका अनुसार भोलि बिहान ८ बजे सरोकारवालाहरु सबैलाई बैठकमा बोलाइएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बैठक बस्ने जनाइएको छ। 

शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय भए त्यसको सिफारिस कोभिड–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)लाई गरिने छ।

शिक्षा

प्रकाशित: आईतबार, चैत २९, २०७७ १३:००
सारांशमा :
  • पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढेपछि शिक्षा मन्त्रालयले शैक्षिक संस्था बन्द गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन भोलि बैठक बोलाएको छ। 
पूरा पढ्नुहोस्

सिफारिस