‘शिक्षाका लागि साइकल’ का यात्री बस्न्यात सम्मानित

काठमाडौं। वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ‘पेडल फर एजुकेशन’ नारासहित दोलखादेखि दिपायलसम्म साहसिक साइकल यात्रा गर्ने देवेन्द्र बस्न्यातलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको आयोजनामा भएको सो कार्यक्रममा शताब्दी पुरुष जोशीले बस्न्यातले समाज सेवाका लागि सबैलाई जागृत बनाएको बताए । 

कार्यक्रममा वक्ताहरूले दोलखाको राजकुलेश्वर सामुदायिक विद्यालयको निर्माण तथा डडेलधुराको पुस्तकालयका लागि आर्थिक सहयोग जुटाउन दोलखादेखि दिपायलसम्मको साहसिक एकल साइकल यात्रा गर्ने बस्न्यातको चर्चा गरे ।

शिक्षा

‘शिक्षाका लागि साइकल’ का यात्री बस्न्यात सम्मानित

प्रकाशित: शनिबार, चैत २८, २०७७ ११:४८
सारांशमा :
  • वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ‘पेडल फर एजुकेशन’ नारासहित दोलखादेखि दिपायलसम्म साहसिक साइकल यात्रा गर्ने देवेन्द्र बस्न्यातलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
पूरा पढ्नुहोस्

सिफारिस