के विद्यालय फेरि बन्द हुन्छ?

काठमाडौं। कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै विद्यालय लगायत भीड्भाड हुने क्षेत्र बन्द गर्ने तयारी गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नै सीसीएमसीलाई बन्द गर्न सिफारीस गरेको बताइएको छ।

कोरोनाको दोस्रो लहरको महामारी आएको र सावधानी अपनाउन विद्यालय बन्द गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ। 

केही महिनादेखि विद्यालयमा पठनपाठन आएको छ।

शिक्षा

के विद्यालय फेरि बन्द हुन्छ?

प्रकाशित: शुक्रबार, चैत २७, २०७७ १२:१३
सारांशमा :
  • कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै विद्यालय लगायत भीड्भाड हुने क्षेत्र बन्द गर्ने तयारी गरिएको छ । 
पूरा पढ्नुहोस्

सिफारिस